नेविसंघले माग्याे गण्डकीका मुख्यमन्त्रीको राजीनामा

पोखरा।  नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल विद्यार्थी संघले आफ्नै पार्टीका मुख्यमन्त्री कार्यालय अगाडि गण्डकी प्रदेश सरकारको विरोध प्रदर्शन गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग्दै उनीहरुले बुधबार प्रदर्शन गरेका हुन् । आर्थिक वर्ष २०७९/८० देखि अत्यधिक बढाइएको सवारी कर र जरिवानाको विरोध गर्दै नेविसंघ विरोधमा उत्रेको हो। साउनदेखि लागू हुने गरि सवारी साधनमा … Continue reading नेविसंघले माग्याे गण्डकीका मुख्यमन्त्रीको राजीनामा